बिशेश गरि थारु समुदायको मुख्य पर्व माघी हो।थारू समुदायले नया बर्षको रुपमा यो पर्व मानाउने गर्दछ। विभिन्न कार्यक्रमहरु गरि आफ्नो मौलिकता झल्काउने भेषभुषा लगाई हर्षोउलासका साथ यो पर्व मानाउने गर्दछ्न।
नेपालमा वभिन्न भाषा र जातिका मानिसहरु बस्ने गर्दछ्न।जस्ले गर्दा विभिन्न पर्वहरु भिन्न भिन्न समयमा मनाईने गरिन्छ।जस्मधे दशै,तिहार नेपालको सबै भन्दा ठूल पर्व हो। यसरी नै जाती बिशेश पर्वहरु पनि थुप्रै रहेको छ।
0 Comments